Hangzhou 2022 Asian Games – तेक्वान्दो टोलीलाई शुभकामना साथै पदक विजेतालाई संघद्वारा नगद पुरस्कारको घोषणा
Thu-2023-09-21
Nepal Taekwondo AssociationHangzhou 2022 Asian Games मा सहभागी हुने नेपाली तेक्वान्दो टोलि मिति २०८०/०६/०४ गतेका दिन चिनको हाङ्ग्झाउ प्रस्थान गरेको छ । ग्यरोगी विधा तर्फ ९ खेलाडी (अन्जली तामाङ्ग , आयशा लामा , ईन्दिरा बस्नेत , सन्ध्या कुमारी सिंह, राहुल कुमाल ,बिर बहादुर महरा , गोविन्द आले , अभिषेक बराल र ज्याकी यादव ) र पुम्से विधा तर्फ २ खेलाडी (स्वस्तिका तामाङ्ग , प्रेम बहादुर लिम्बु) लगायत ३ प्रशिक्षक (टार्जन सुब्बा , कवि राज खड्गी , कुमार लामा घिसिङ्ग ), त्यसै गरि निर्णायक तर्फ कोशिश खड्का समेत जम्मा १६ सदस्यीय टोलीको नेतृत्व संघका उपाध्यक्ष भान बहादुर चन्दले गरेका छन् ।
यस अघि २०८० साल असोज ३ गतेका दिन संघ द्वारा नगद पुरस्कारको घोषणा सहित शुभकामना कार्यक्रमको आयोजना गरिएको थियो। सो अवसरमा संघका अध्यक्ष प्रकाश शमशेर राणा तथा महासचिव दीपराज गुरुङ द्वारा शुभकामना व्यक्त गरियो । शुभकामना व्यक्त गर्ने क्रममा अध्यक्ष राणाले Hangzhou 2022 Asian Games मा तेक्वान्दो तर्फ स्वर्ण पदक विजेतालाई रु २५ लाख, रजत पदक विजेतालाई रु १० लाख र कास्य पदक विजेतालाई रु ५ लाख संघको तर्फ बाट नगद पुरस्कारद्वारा सम्मान गरिने घोषणा गर्नुभएको थियो । सो अवसरमा सुदुरपश्चिम तेक्वान्दो संघका अध्यक्ष सुबास बिक्रम शाही लगायत संघका केन्द्रीय सदस्यहरु तथा जिल्ला तेक्वान्दो संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो।
Notice Board
2nd NTA League Championships
तेक्वान्दो प्रशिक्षण केन्द्र दर्ता गर्ने सम्बन्धमा जरुरि सुचना
राष्ट्रपति रनिङ्ग शिल्ड २०७९
National Poomsae Team Selection for Asian Game
General Assembly
Senior Grading Examiner Test in Karnali
National Team Selection
Regarding National Poomsae Team Selection
9th Fujairah Open International Taekwondo Championship – G2
Asian Taekwondo Championships
Notice 10th National Kyorugi Taekwondo Referee Seminar 11th National Kyorugi Referee Refresher Course तलको Google Link मा गई रेफ्री रिफ्रेसर तथा सेमिनार दर्ताको लागि आवेदन फारम भर्नुहोस् । … See more
Notice for Vietnam 2022
Regarding Coaches Course
Most Viewed
View All
Videos Gallery
View AllNepal Taekwondo Association
International Sports Complex
Phone:
+977-015914552, +977-015915613Fax:
+977-01-5543552Email:
nepaltaekwondoassociation@gmail.com