बधाई तथा शुभकामना कार्यक्रम, २०७७ साल चैत्र ०९ गते

Thu-2023-01-19

Nepal Taekwondo Association

नेपाल तेक्वान्दो संघ द्घारा आज सातदोबाटो ललितपुर स्थित संघको केन्दि«य कार्यालयमा आयोजित एक कार्यक्रमका बिच नवनियुक्त कोरियन एमबेस्डर एबचप,ऋजयलन(क्गप सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरियो । सर्वप्रथम नियुक्त हुनभएकोमा महामहिम एबचप,ऋजयलन(क्गप लाई संघका अधक्ष्य श्री प्रकाश शम्शेर राण ज्यू द्वारा आफ्नो स्वागत मन्तव्य सहित बधाई ज्ञापन गरियो । कार्यक्रममा नेपालको लागी दक्षिण कोरियाली राजदुतमा नियुक्त हुनुभएकोमा नेपाल तेक्वान्दो संघ तथा सम्पूर्ण तेक्वान्दो परिवारबाट हार्दिक बधाई ज्ञापन गर्दै महामहिमज्यूको कार्यकाल अविस्मरणीय एवं पूर्ण सुखद रहोस् भनि पूर्ण सफलताका साथ कार्यक्रम समापन गरियो ।


Videos Gallery

View All

We are affiliated with

Nepal Taekwondo Association

  • Phone:

    +977-015914552, +977-015915613
  • Email:

    nepaltaekwondoassociation@gmail.com