सातौ डान ग्रेडिङ्ग ( दिक्षान्त )

Wed-2023-06-14

Nepal Taekwondo Association

मिति २०८०/०२/३१ गते बुधबारका दिन नेपाल तेक्वान्दो संघ अन्तर्गतका दोस्रो ब्याच ब्ल्याक बेल्टको सातौ डान ग्रेडिङ्ग ( दिक्षान्त ) सम्पन्न भएको छ। राजेश प्रजापति सहुखाल, बिजय कुमार न्यौपाने र जित बहादुर केसी ज्यु लाई धेरै धेरै बधाई।


Videos Gallery

View All

We are affiliated with

Nepal Taekwondo Association

  • Phone:

    +977-015914552, +977-015915613
  • Email:

    nepaltaekwondoassociation@gmail.com