महामहिम राजदूतज्युबाट खुशी व्यक्त

Tue-2023-09-05

Nepal Taekwondo Association

आज मिति २०८० भाद्र १८ गते का दिन नेपाली नेपाल तेक्वांदो संघका केन्द्रीय प्रवक्ता श्री साम्राज्य बिक्रम पाँडे द्वारा सौल स्थित नेपाली राजदूताबासमा महामहिम राजदूत श्रीमती ज्योती भण्डारी प्याकुरेलज्यु सँग शिष्टाचार भेटघाट गर्नुभयो।

उक्त अवसरमा नेपालमा तेक्वान्दो खेलको हालको अवस्था तथा कोरीयाबाट नेपालमा तेक्वान्दो बिकासका लागि राजदूताबासको तर्फ बाट भविष्यमा के कस्तो भूमिका खेल्न सकिन्छ भन्ने बारे महामहिम राजदूतज्युबाट चासो ब्यक्त गर्नु भयो ।

     साथै उक्त अवसरमा नेपालमा तेक्वान्दो खेल विकासका लागि विश्व तेक्वान्दो (महासंघ),नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद लगायतका संस्थाबाट एकमात्र मान्यता प्राप्त संस्था नेपाल तेक्वान्दो संघ मात्र रहेको बारे संस्थागत जानकारी महामहिम राजदूत ज्यु आफूले प्राप्त गरेकोमा खुशी व्यक्त गर्नु भयो ।


Videos Gallery

View All

We are affiliated with

Nepal Taekwondo Association

  • Phone:

    +977-015914552, +977-015915613
  • Email:

    nepaltaekwondoassociation@gmail.com