बधाई तथा शुभकामना कार्यक्रम, २०७७ साल माघ २६ गते
Thu-2023-01-19
Nepal Taekwondo Associationनेपाल तेक्वान्दो संघ द्घाराआज सातदोबाटो ललितपुर स्थित संघको केन्दि«य कार्यालयमा आयोजित एक कार्यक्रमका बिचनवनियुक्त माननिय यूवा तथा खेलकुद मन्त्री दावा तामाङ्गज्यूको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरियो ।सर्वप्रथम यूवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनभएकोमा माननीय युवा तथा खेलकुद मन्त्री ज्यूलाई संघका उपाध्यक्ष श्री भरत महर्जनज्यूद्वारा आफ्नो स्वागत मन्तव्य सहित बधाई ज्ञापन गरियो । संघका महासचिव श्री दीपराज गुरुङ्गज्यूले आफ्नो मन्तव्यमा माननीय मन्त्रीज्यूको नियुक्ति सँगै नेपाली खेलक्षेत्रमा नयाँ उत्साह र आशा पलाएको कुरा जानकारी गराइ माननीय मन्त्रीज्यूको कार्यकाल सफल , नतिजामुखी र स्वर्णीम रहोस् भनि र केहि खेलकुद क्षेत्रमा संघहरुले भोगनुपरेको समस्याहरुका बारे जानाकारी गराइयो । कार्यक्रममा नेपाल सरकारको युवा तथा खेलकुदमन्त्रीमा नियुक्त हुनुभएकोमा नेपाल तेक्वान्दो संघ तथा सम्पूर्ण तेक्वान्दो परिवारबाट हार्दिक बधाई ज्ञापन गर्दै माननीय मन्त्रीज्यूको कार्यकाल अविस्मरणीय एवं पूर्ण सुखद रहोस् भनि पूर्ण सफलताका साथ कार्यक्रम समापन गरियो ।
Notice Board
9th Fujairah Open International Taekwondo Championship – G2
Asian Taekwondo Championships
Notice 10th National Kyorugi Taekwondo Referee Seminar 11th National Kyorugi Referee Refresher Course तलको Google Link मा गई रेफ्री रिफ्रेसर तथा सेमिनार दर्ताको लागि आवेदन फारम भर्नुहोस् । … See more
Notice for Vietnam 2022
Regarding Coaches Course
Most Viewed
View All
Photos Gallery
View AllVideos Gallery
View AllNepal Taekwondo Association
International Sports Complex
Phone:
0977-015543552, 5551613Fax:
+977-01-5543552Email:
nepaltaekwondoassociation@gmail.com